समकालीनको दोस्रो ‘काव्य यात्रा’ बेलायतमा

लन्डन । बेलायत निवासी नेपालीहरुले ब्राक्नेल सहरमा आयोजित समकालीन दोस्रो ‘काव्य यात्रा’लाई भव्यताका साथ सफल पारेका छन् । समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त ‘काव्य यात्रा’को दोस्रो श्रृंखलामा विभिन्न कविहरुले कविता र मुक्तक सुनाएका थिए । आयोजक संस्था समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले नेपाली डायोस्पोराका दोस्रो पुस्तामा समेत नेपाली भाषा र साहित्य पुर्याउन यस्ता … Continue reading समकालीनको दोस्रो ‘काव्य यात्रा’ बेलायतमा